पाँचथर उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालय फिदिम विच भएको संझौता बमोजिम उद्यमी व्यवसायी महानुभावहरुलाई आफ्नो वार्षिक कारोबार बुझाई कर तिर्न तथा विवरण अद्यावधिक गर्न सहयोग गर्ने हेतुले करदाता सेवा कार्यालयको समिपमा करदाता सहायता कक्ष Help Desk स्थापना गरियो ।
मिति २०७९ साउन ०१ गते आईतबार