पाँचथर उद्योग वाणिज्य संघ शाखा यासोकको अधिबेशनबाट अध्यक्ष पदमा दाई गोपाल पोखरेलको अध्यक्षतामा सर्बसम्मत नेतृत्ब चयन भएको छ । नब निर्बाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । उद्घाटन सत्रमा प्रमुख आतिथ्यता ग्रहण गरिदिनु भएकोमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य आदारणीय तारानाथ घिमिरे, लगायत बिशिष्ठ अतिथि, अतिथी, आयोजक लगायत सबैमा हार्दिक आभार।
नब निर्बाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई
Latest News:
- August 30, 2022
पाँचथर उद्योग वाणिज्य संघ, महिला उद्यमशील समितिको आयोजना तथा फिदिम नगरपालिकाको सहयोगमा...
- August 13, 2022
पाँचथर उद्योग वाणिज्य संघ शाखा यासोकको अधिबेशनबाट अध्यक्ष पदमा दाई गोपाल पोखरेलको...
- July 17, 2022
पाँचथर उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालय फिदिम विच भएको संझौता बमोजिम उद्यमी...
- July 15, 2022
सम्पुर्ण व्यवसायी महानुभावहरुले अाफ्नाे व्यवसायकाे अनुमानित अायकरकाे अन्तिम किस्ता जम्मा...